अनुसूची
(नियम ३ संग सम्बन्धित)

रेडियो यन्त्र उत्पादन गर्नको लागि
दरखास्त
रेडियो यन्त्र उत्पादन गर्नको लागि देहायका विवरणहरू खुलाई सम्बन्धित रेडियो यन्त्रको डिजाइन तथा टेक्निकल स्पेसिफिकेशन समेत संलग्न गरी देहायको रेडियो यन्त्रको उत्पादनको लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. उत्पादन गरिने रेडियो यन्त्रको विवरणः–
(क) नामः–
(ख) किसिमः–
(ग) मोडेलः–
(घ) शक्ति (वाट्सः–
(ङ) फ्रिक्वेन्सी रेन्जः–
२. वार्षिक उत्पादन गर्ने अनुमानित संख्याः–
३. उत्पादन गर्न आवश्यक सुविधाहरूको विवरणः–
४. उद्योगको किसिमः–
५. उत्पादन शुरु हुने मितिः–
६. उत्पादन स्थलः–
७. अन्य विवरणः–
(क)
(ख)
(ग)
दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः–